भगवान शिवको पूजा गर्नलाई बेलायती प्रधानमन्त्री साडीचोलोमा मन्दिर पुगेपछि… (हेर्नुस भिडियो)



भारत भ्रमणमा रहेकी बेलायतकी प्रधानमन्त्री टेरेसा मे भगवान शिवको पुजा आराधना गर्न बुधवार बेंगलोरस्थिति प्रख्यात श्री सोमेश्वर मंदिरमा साडीचोलो लगाएर पुगेपछि त्यहाँ उपस्थित रहेका सबै अचम्ममा परेका छन् ।

त्यसक्रममा उनलाई मन्दिरले पण्डिले मन्दिरबारे जानकारी गराउँदै विशेष उपहार दिएका थिए ।





हेर्नुस भिडियोः
Previous Post Next Post